Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • हजुरआमाको हत्या आरोपी प्रहरीलाई कुटेर फरार

    हजुरआमाको हत्या आरोपी प्रहरीलाई कुटेर फरार

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 3.2K
    SHARES

    कैलाली । हत्या अभियोगमा पक्राउ परेका गणेशबहादुर ऐर प्रहरीलाई कुटपिट गरी फरार भएका छन् ।

    कैलालीको ईलाका प्रहरी कार्यालय फल्टुडेको थुनामा रहेका ऐर बुधबार राती ९ बजेको समयमा खाना खाएर हात धुने बेला प्रहरीलाई कुटपिट गरी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    कैलालीको चुरे गाउँपालिका ६ भाबर बस्दै आएका ऐरले ७५ वर्षीय अजुरआमा पार्वतीदेवी ऐरलाई २३ गते हत्या गरेका थिए । सोही सूचनाको आधारमा २४ गते ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार