Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कैलालीमा हतकडीसहित युवक फरार

    कैलालीमा हतकडीसहित युवक फरार

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 984
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीमा हतकडीसहित एक युवक फरार भएका छन् ।

    बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेका जोशीपुर गाउँपालिका–४ को वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा भागेका हुन् ।



    उनका बुवा शम्भु चौधरीले दिएको निवेदनका आधारमा पक्राउ गरेर इलाका प्रहरी कार्यालय ल्याउने क्रममा हतकडीसहित उनी भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    चौधरी स्थानीय नदीमा हाम फालेर भागेको हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार