Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 2.4K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा २ जना नेपाली र १ जना भारतीय नागरिक रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    यसैबीच नेपालमा आज थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार