Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा कोरोनाका ‘एक्टिभ केस’ ५ हजार १३९ मात्रै

    नेपालमा कोरोनाका ‘एक्टिभ केस’ ५ हजार १३९ मात्रै

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपालमा काेराेनाका ‘एक्टिभ केस’ अर्थात संक्रिय संक्रमितको संख्या ५ हजार १३९ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण देखिएको छ ।

    जसमध्ये सबैभन्दा धेरै प्रदेश नं २ मा १ हजार ९ सय २२ जना र सबैभन्दा कम प्रदेश नं १ मा २ सय १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार प्रदेश–१ मा २१७ जना, प्रदेश–२ मा १ हजार ९२२, बाग्मती प्रदेशमा ४६१, गण्डकी प्रदेशमा २६०, प्रदेश–५ मा ५९९, कर्णाली प्रदेशमा ३७९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५०१ जना रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार