Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • स्याङ्जाका थप १६ प्रहरीमा काेराेना संक्रमण, संक्रमितकाे संख्या ३७ पुग्याे

    स्याङ्जाका थप १६ प्रहरीमा काेराेना संक्रमण, संक्रमितकाे संख्या ३७ पुग्याे

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडाैं । गण्डकी प्रदेशमा मंगलबार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १६ जना जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी रहेका छन् ।

    प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा एक जना प्रहरीको छोरीमा संक्रमण पुष्टि भएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिए ।



    थप १६ जना प्रहरीमा काराेना संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्‍या ३७ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार