Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एसएसपी कुवेर कडायत नेपाल प्रहरीको नयाँ प्रवक्ता

    एसएसपी कुवेर कडायत नेपाल प्रहरीको नयाँ प्रवक्ता

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतलाई दिइएको छ । यसअघिका प्रवक्ता निरजबहादुर शाही एआईजीपीमा बढुवा भएसँगै नयाँ जिम्मेवारी एसएसपी कडायतलाई दिइएको हो ।

    शाही बढुवा भएर मानवस्रोत तथा प्रशासन विभागमा गएपछि प्रहरी प्रधान कार्यालयमा नै कार्यरत कडायतलाई प्रवक्ता तोकिएको हो ।



    नेपाल प्रहरीको बिभिन्न जानकारी तथा सूचनाको लागि एसएसपी कडायतलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार