Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए

    गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 2K
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा थप आज ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

    आज थपिएकाहरुमा गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना रहेका छन् ।



    यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार