Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । पाटन अस्पतालमा २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । उपचारका क्रममा सोमबार साँझ दुई जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएकाे छ । काठमाडौं र धनुषाका एक-एक जना गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको हो ।



    त्यसैगरी गत साउन २५ गतेदेखि पाटन अस्पतालमा उपचाररत धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार साँझ मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार