Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सीबीआईको अनुसन्धानमाथि नै रिया चक्रवर्तीले प्रश्न उठाइन

    सीबीआईको अनुसन्धानमाथि नै रिया चक्रवर्तीले प्रश्न उठाइन

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 3.5K
    SHARES

    मुम्बइ। एजेन्सी। बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा सीबीआईको अनुसन्धान तीव्र गतिमा अगाडि बढिरहेको छ।सुशान्तको मृत्युको विषयमा जाँच गर्न गठित सीबीआइ टिमका अधिकारीहरुले रिया चक्रवर्तीसँग सोधपुछ गरेका छन् ।

    शुक्रबार पहिलो दिन नै रियाले सीबीआइ टिमसँग आफ्नो उत्पीडन गरिएको बताएकी थिइन् । यसको जवाफमा सीबीआइ अधिकारीले पनि उनलाई उत्पीडन नै गर्ने चाहना भएको भए सोधपुछको लागि पनि उनलाई पटना बोलाइने बताएका थिए ।



    भारतीय मिडियाका अनुसार सीबीआइले रियासँग शुक्रबार करिब १० घण्टा सोधपुछ गरेको थियो । सोधपुछको क्रममा रियाले आफूलाई उत्पीडित गरिएको बताएकी थिइन् । शनिबार पनि सीबीआईले रियालाई यस विषयमा सोधपुछ गर्ने छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार