Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतमा यसवर्ष सुशान्तकाे ‘छिछोरे’ सर्वोत्कृष्ट चलचित्र

    भारतमा यसवर्ष सुशान्तकाे ‘छिछोरे’ सर्वोत्कृष्ट चलचित्र

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 2.2K
    SHARES

    एजेन्सी। भारत सरकारले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार घोषणा भएको छ।

    ६६औं राष्ट्रिय चलचित्र पुरस्कारमा नितेश तिवारी निर्देशित स्वर्गीय सुशान्त सिंह राजपूत अभिनित ‘छिछोरे’ ले सर्वोत्कृष्ट चलचित्र पुरस्कार जित्न सफल भएको छ।



    यस्तै, अभिनेत्री कंगना रनोटले चलचित्र ुमणिकर्णिकाु र ुपंगाु बाट सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जीतेकी छिन्। यो
    उनको करियरको चौथो राष्ट्रिय पुरस्कार हो।



    यी पुरस्कारहरू परम्परागत रूपमा राष्ट्रपतिको हातबाट वितरण गरिन्छ । यद्यपि यसपाली भने उपराष्ट्रपति  वेंकैया नायडूले दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार