Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंका ३७२ सहित उपत्यकामा थपिए ४२९ जना कोरोना संक्रमित

    काठमाडौंका ३७२ सहित उपत्यकामा थपिए ४२९ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । काठमाडाैं उपत्यकामा ४२९ जनालाइ काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै नेपालमा आज थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार