Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बलात्कार आरोपमा मकवानपुरबाट एक जना पक्राउ

    बलात्कार आरोपमा मकवानपुरबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 3.4K
    SHARES

    सांकेतिक तस्विर

    मकवानपुर । बलात्कारको अरोपमा मकवानपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक युवतीको बलात्कार गरेको आरोपमा मकवानपुरको बकैया गाउँपालिका–६ स्थित सानो ज्यामिरेका २४ वर्षीय सूर्यबहादुर लुङ्बालाई आइतबार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    लुङ्बाले घरमै बसिरहेकी स्थानीय युवतीलाई बलात्कार गरेको आरोपपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी)इन्द्रबहादुर रानाले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार