Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • छाेरी बलात्कारकाे आरोपमा बुबा पक्राउ

    छाेरी बलात्कारकाे आरोपमा बुबा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा ४० वर्षीय बुबा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे । परिचय खुल्ने भएकाले उनकाे नाम गाेप्य राखिएकाे छ ।

    आफ्नै छोरीलाई पटक-पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार