Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • चितवनमा संक्रमितको संख्या एकाएक बढ्यो, एकैदिन ७४ जनामा कोरोना पुष्टि

    चितवनमा संक्रमितको संख्या एकाएक बढ्यो, एकैदिन ७४ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 3.9K
    SHARES

    फाइल फोटो

    चितवन। चितवनमा कोरोना संक्रमितको संख्या एकाएक बढेको छ। एकैदिन चितवनका ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या बढेको देखिएको हो। ।

    चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना ,राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ जना, तथा कालिका नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार