Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

    आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 5.9K
    SHARES

    काठमाडाैं । कञ्चनपुरमा आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३० वर्षीय छोरालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    मंगलबार महिलाले दिएको उजुरीका आधारमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर थापाले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार