Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • थुनुवा कक्षबाटै बलात्कार आरोपी फरार

    थुनुवा कक्षबाटै बलात्कार आरोपी फरार

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 3.9K
    SHARES

    रौतहट । रौतहटमा प्रहरी हिरासतबाटै एक थुनुवा फरार भएका छन । एक १७ बर्षीय किसोरीलाई जबरजस्ति करणी गरेको आरोपमा पक्राउ परेका गौर नगरपालिका-४ निबासी रोहित कुमार यादब गयराति फरार भएका हुन् ।

    फरार यादबलाई प्रहरीले गौर स्थित निर्माण ब्यबसायी संघको भबनमा बनाइएको क्वारेन्टाईनको थुनुवाकक्षमा राखिएको थियो । सोही भबनको शौचालयको झ्यालबाट फरार भएको प्रहरीले जनाएकाे छ । गएकाे आइतबार पक्राउ परेका यादबलाई जिल्ला अदालत गौरबाट सोमबार म्याद थप गरेर अनुसन्धान शुरू गरिएकाे थियाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार