Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडाैं उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण

    काठमाडाैं उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ गरी ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा देशभर ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा ९७९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार