Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • भरतपुरका ५५ वर्षीय कोरोना संक्रमित पुरूषकाे मृत्यु

    भरतपुरका ५५ वर्षीय कोरोना संक्रमित पुरूषकाे मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 1.9K
    SHARES

    चितवन । चितवनमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएकाे छ ।

    भरतपुर महानगरपालिका–७ का मिर्गौला पीडीत पुरूषमा असोज ४ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनकाे आज दसउँसाे मृत्यु भएकाे हाे ।



    अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो ।



    उनको उपचारकै क्रममा आज दिउँसो १ः२० बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार