Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपालमा पहिलो पटक कोरोना संक्रमित डाक्टरको मृत्यु

    नेपालमा पहिलो पटक कोरोना संक्रमित डाक्टरको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ।

    कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो। ५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।



    डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा रविन खड्काले जानकारी दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार