Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौंमा थपिए १६ सय ८४ कोरोना संक्रमित (विवरणसहित)

    काठमाडौंमा थपिए १६ सय ८४ कोरोना संक्रमित (विवरणसहित)

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १ हजार ६ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको हो ।



    बुधबार देशभर एकै अहिलेसम्म कै बढी ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार १२६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार