Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडाैंमा २ हजार ८५ सहित उपत्यकामा थपिए २५ सय ४० कोरोना संक्रमित (जिल्लागत विवरणसहित)

    काठमाडाैंमा २ हजार ८५ सहित उपत्यकामा थपिए २५ सय ४० कोरोना संक्रमित (जिल्लागत विवरणसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २२ असोज २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा २५ सय ४० जनामा कोरोना पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित भेटिएको हुँन् ।



    यस्तै पछिल्लाे २४ घण्टामा १८ हजार ४७३ जनाकाे पीसीआर परीक्षण गर्दा ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार