Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए १४ सय ३ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १४ सय ३ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्।

    यसमध्ये काठमाडौंमा मात्र ९ सय ९६ जना संक्रमित थपिएका छन्।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १ सय २ जना र ललितपुरमा ३ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ। आज देशभर भने २ हजार ६ सय ३८ जना संक्रमित थपिएका छन्।



    यस्तैगरी देशभर संक्रमितको संख्या ३६ हजार ३ सय ७६ जना रहेका छन्। यसमध्ये संस्थागत आइसोलेसनमा १४८१९ जना र होम आइसोलेसनमा २१५४८ जना रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार