Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फेसबुक ग्रुप बनाएर अश्लील सामाग्री राख्ने युवक पक्राउ

    फेसबुक ग्रुप बनाएर अश्लील सामाग्री राख्ने युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत रहेका प्रहरीले जनाएकाे छ।



    बढ्दो बलात्कार र महिला हिंसाका घटनासँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भएका थिए । केही समयअघि अधिकारकर्मीले काठमाडौंमा ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शन गरेका थिए ।



    त्यसपछि यो ग्रुप चर्चामा आएको थियो । ग्रुपमा अश्लील विषयहरु लेखिएका थिए ।

    यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार