Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु, मृतकको संख्या ८४२ पुग्यो

    पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु, मृतकको संख्या ८४२ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, ८ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ परीक्षणहरु गरिएका छन् ।



    २४ घण्टामा जम्मा १३ हजार ८४६ पीसीआर परीक्षण गरिएकोमा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार