Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • धापासीमा छुरा प्रहारबाट युवकको हत्या गर्ने दुई जना पक्राउ

    धापासीमा छुरा प्रहारबाट युवकको हत्या गर्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । धापासीमा छुरा प्रहार गरी युवकको हत्या गरेकाे आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ ।

    शुक्रबार बिहान टोखा नगरपालिकास्थित धापासीदेवी मन्दिर परिसरमा छुरा प्रहार गरी २४ वर्षीय आषिश मगरको हत्या गरेकाे आरोपमा दिवस अधिकारी र रवि थापा मगरलाई पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।



    अन्य दुई जना अझै फरार छन् ।



    प्रहरीका अनुसार मृतक मगर पेन्टिङको काम गर्थे ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार