Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एक करोड रुपैयाँसहित ३ जना हुण्डी काराेबारी काठमाडौँबाट पक्राउ

    एक करोड रुपैयाँसहित ३ जना हुण्डी काराेबारी काठमाडौँबाट पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ कार्तिक २०७७
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । एक करोड रुपैयाँसहित ३ जना हुण्डी काराेबारी काठमाडौँबाट पक्राउ परेका छन्।

    केन्द्रीय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।



    हुण्डी कारोबार गर्ने ती तीन जनालाई प्रहरीले काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हाे ।



    केन्द्रीय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको बताए । हुण्डी कारोरबारीमाथि अनुसन्धान भइरहेकाे ब्यूरोले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार