Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिआईबीद्वारा हत्या अभियाेगका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

    सिआईबीद्वारा हत्या अभियाेगका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडाैं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले सहकर्मीको हत्या गरी फरार रहेका अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेकाे छ ।

    २०५४ साल कात्तिक १६ गते सहकर्मी श्याम खड्काको हत्या गर्ने मानकाजी श्रेष्ठ पक्राउ गरिएकाे सीआईबीले जनाएकाे छ।



    श्रेष्ठलाई ललितपुर महानगरपालिका-५ काे थसीखेलबाट बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले जनाएको छ ।



    श्रेष्ठलाई बुधबार नै काठमाडाैं जिल्ला अदालतमा पेस गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार