Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दाउरा खोज्न गएकी महिलालाई बलात्कार गरेर फरार भाट सात वर्षपछि पक्राउ

    दाउरा खोज्न गएकी महिलालाई बलात्कार गरेर फरार भाट सात वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बलात्कार मुद्दामा ७ वर्ष कैद तोकिएका फरार प्रतिवादीलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी )ले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बाँकेको सोनपुर घर भएका ३४ वर्षीय जोहरु भाट छन् ।



    २०७८ असारमा अदालतले भाटलाई ७ वर्ष कैद र ५० हजार क्षतिपूर्ति हुने फैसला गरेको थियो । भाटले गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई बलात्कार गरेका थिए ।



    फैसलापछि उनी फरार थिए । उनलाई जमुनाहबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार