Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपाली सिमकार्ड, मोवाइल र कम्प्युटरसहित विमानस्थलमा समातिए तीन चिनियाँ नागरिक

    नेपाली सिमकार्ड, मोवाइल र कम्प्युटरसहित विमानस्थलमा समातिए तीन चिनियाँ नागरिक

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 3K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सामानसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    अबैध रुपमा नेपाली सिमकार्ड, मोवाइल र कम्प्युटर बोकेर बिहिवार साँझ फ्लाई दुबाईबाट दुबई जान लागेका तीन जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।



    प्रहरीले उनीहरुको साथबाट ४५ सेट विभिन्न कम्पनीका मोबाईल, ४ सय ८३ पिस एनसेल सिमकार्ड, २० पिस स्मार्ट सिमकार्ड र ६ पिस कम्प्युटर मोनिटर बरामद गरेको छ ।



    पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार