Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे नेकपा अध्यक्ष प्रचण्ड

    राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे नेकपा अध्यक्ष प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २ मंसिर २०७७
  • 3.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

    नेकपा अध्यक्ष प्रचण्ड केही समयअघि मात्रै शितलनिवास प्रवेश गरेका शीतल निवास स्रोतले जानकारी दियाे ।



    नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपतिकै आग्रहमा प्रचण्ड शीतल निवास पुगेको स्रोतले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार