Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • होम आइसोलेसनमा रहेका काेराेना संक्रमितकाे संख्या २६ हजार ४ सय २१

    होम आइसोलेसनमा रहेका काेराेना संक्रमितकाे संख्या २६ हजार ४ सय २१

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

    बिहीबार २८ हजार ८ सय ७८ जना संक्रिय संक्रमित मध्य २६ हजार ४ सय २१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७ सय ९० जना होम आइसोलेसनमा छन्।



    त्यस्तै प्रदेश १ मा ४ हजार ३ सय ४३, प्रदेश २ मा ६५६, लुम्बिनी प्रदेशमा १८९६, सुदूरपश्चिम प्रदेशमा ९८५, गण्डकी प्रदेशमा १८५७ र कर्णाली प्रदेशमा १९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार