Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ६ हजार ५ सय १८ जना काेराेना संक्रमित होम आइसोलेसनमा

    ६ हजार ५ सय १८ जना काेराेना संक्रमित होम आइसोलेसनमा

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । मंगलबार देशभर ६ हजार ५ भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

    मंगलबार १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमितमध्ये ६ हजार ५ सय १८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३ हजार ४ सय ९६ जना होम आइसोलेसनमा छन्।



    त्यस्तै प्रदेश १ मा २०९ सय ३८, प्रदेश २ मा ६०, लुम्बिनी प्रदेशमा १४०६, सुदूरपश्चिम प्रदेशमा २८२, गण्डकी प्रदेशमा ९५३ र कर्णाली प्रदेशमा ११२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार