Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ८०६० काेराेना संक्रमित होम आइसोलेसनमा

    ८०६० काेराेना संक्रमित होम आइसोलेसनमा

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । देशभर ८ हजार भन्दाबढी कोराेना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

    सोमबार १२ हजार ९ सय ४८ जना संक्रिय संक्रमित मध्य ८ हजार ६० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।



    मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ४ सय २४ जना होम आइसोलेसनमा छन्।



    त्यस्तै प्रदेश १ मा ११७७, प्रदेश २ मा १९६, लुम्बिनी प्रदेशमा ११८९, सुदूरपश्चिम प्रदेशमा ६०१, गण्डकी प्रदेशमा ३८६ र कर्णाली प्रदेशमा ८७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार