Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रौतहटकाे गौरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

    रौतहटकाे गौरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 4.3K
    SHARES

    रौतहट । रौतहट सदरमुकाम गौरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएकाे छ ।

    प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोधमा राैतहटमा प्रदर्शन भइरहेकाे छ । साेमबार भएकाे प्रदर्शन जनता समाजवादी पार्टी (जसपा) निकटका युवा र विद्यार्थी संगठनहरुले सयुक्त रुपमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।



    गौरको बिपी चेकमा जम्मा भएका विद्यार्थी नेताहरुले प्रधानमन्त्री विरुद्ध चर्का नारावाजी समेत गरेका थिए ।



    यसअघि आइतबार नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले विरोध प्रदर्शन गरेका थिए ।

    साेमबार भने जसपा निकटका युवा र विद्यार्थी संगठनहरुले सयुक्त रूपमा चर्काे नारावाजी सहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार