Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अन्ततः ओली समूहकै बैठकमा सहभागी भए बादल

    अन्ततः ओली समूहकै बैठकमा सहभागी भए बादल

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । पूर्व माओवादी कोटाबाट गृहमन्त्री बनेका रामबहादुर थापा ‘बादल’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा सहभागी भएका छन् ।

    यस अघिका दुबै समूहको बैठकमा नगएका बादल आज बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् ।



    प्रचण्ड र माधव समूहले बादललाई आफूतिर आउन आग्रह गरे पनि अन्ततः बादल ओलीतर्फ लागेका छन् ।



    यो समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु हुन लागेको छ ।

    प्रचण्ड र नेपाल समूहको केन्द्रीय कमिटी बैठक भने ११ बजेबाट सरेर २ बजे बस्ने तय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार