Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ११ किलो गाँजासहित अटो चालक पक्राउ

    ११ किलो गाँजासहित अटो चालक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ११ किलो गाँजा बोकेको अटो र त्यसका चालकलाई पक्राउ गरेको छ।

    मंगलबार बिहान ११ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका(१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा र अटो बरामद गरेको हो ।



    ना २ ह ४१०९ नम्बरको अटो र त्यसका चालक राजेन्द्रबहादुर दमाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    दमाईको साथबाट ६७ हजार नेपाली र भारु २५०० फैला परेको प्रहरीले जनाएको छ। चालक पर्साको सखुवा पर्सौनी गाउँपालिक(२ का हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार