Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओली समुहको युवा संघको भेलामा कुटाकुट

    ओली समुहको युवा संघको भेलामा कुटाकुट

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेकपा ओली समुहको भातृ संगठन युवा संघमा कुटाकुट भएको छ ।

    नयाँ नेतृत्व चयन गर्ने गरी आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा उनीहरुबीच नै कुटाकुट भएको हो ।



    उक्त भेलामा रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका थिए । भेलामा भएको कुटाकुटको भन्दै ओली समुहमै लागेका युवा संघका नेता सुवित ढुङ्गानाले भिडियो सार्वजनिक गरेका छन् ।



    ‘अराजनैतिक गुटवादी ,अक्षम नेतृत्वले नेतृत्व गरेको संगठन , पार्टी यस्तै हुने हो यसले विकास हैन बिनास निम्ताउछ,’ भिडियो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘यो कुनै दोस्रो राष्ट्रिय युवा संघ नेपालको आधिकारिक पुर्ण बैठक होइन । यो अराजकता र उद्दण्डहरुको बैठक हो । यसलाई पार्टीले मान्यता दिएको छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार