Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • काँग्रेसको पदाधिकारी बैठक सुरु, प्रचण्ड-माधव समुहको प्रस्ताव बारे छलफल

    काँग्रेसको पदाधिकारी बैठक सुरु, प्रचण्ड-माधव समुहको प्रस्ताव बारे छलफल

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं ।  आज बस्ने भनिएको नेपाली काँग्रेसको पदाधिकारीको बैठक सुरु भएको छ ।

    नेकपाका प्रचण्ड-माधव समुहले सत्ता सहकार्यको प्रस्ताव गरेपछि यसबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा अहिले बैठक बसिरहेको हो ।



    प्रतिनिधि सभा विघटनसम्बन्धी सरकारी कदमलाई सर्वोच्चले बदर गरेसँगै नेकपाका प्रचण्ड माधव पक्षले सत्ता सहकार्यको  लागि बुधबार सभापति देउवालाई उनकै निवासमा गएर  भेटेका थिए । भेटपछि देउवाले देउवाले पार्टीमा छलफल गरी अघि बढ्ने बताएका थिए ।



    अहिले यसै विषयमा छलफल गर्न देउवा निवासमा काँग्रेसको बैठक बसिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार