Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना अपडेट : मृतकको संख्या शुन्य, ८३ जना संक्रमण मुक्त

    कोरोना अपडेट : मृतकको संख्या शुन्य, ८३ जना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ। नेपालमा शुक्रबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६०८  पुगेको छ ।



    यस्तै बितेको २४ घण्टामा ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७० हजार ७६६ पुगेको छ ।



    यस्तै हिजो नेपालमा १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार