Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 2.5K
    SHARES

    सुनसरी । सुनसरीमा श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



    माझीले ३१ वर्षीया श्रीमती सम्झनाको खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।



    घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार