Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • श्रीमतीको हत्या गरी श्रीमान प्रहरी कार्यालय पुगेपछि…

    श्रीमतीको हत्या गरी श्रीमान प्रहरी कार्यालय पुगेपछि…

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीमा आफ्नै श्रीमतीको हत्या गरी श्रीमान प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।

    घरायसी झगडाका कारण खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेर हरिवन नगरपालिका–५, घुर्कौली टोलमा बस्दै आएका ३५ वर्षीय रामभरोश महतो प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।



    उनले २८ वर्षीया श्रीमती नैनकुमारी महतोमाथि खुकुरी प्रहार गरेका थिए ।



    शुक्रबार दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार