Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मोरङमा धारिलो हतियार प्रयोग गरी जेठी श्रीमतीको हत्या

    मोरङमा धारिलो हतियार प्रयोग गरी जेठी श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 588
    SHARES

    विराटनगर । मोरङको बेलबारीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।

    प्रहरीका अनुसार बेलबारी नगरपालिका–१, नक्सालबारी बस्ने ५७ वर्षीय हेमकर्ण महतले श्रीमती देवी महतलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् ।



    बिहीबार दिउँसो १२ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ ।



    देवीको टाउको तथा हातमा चोट देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

    हेमकर्णका दुई मध्ये हत्या गरिएकी जेठी श्रीमती हुन् । श्रीमतीको हत्या गरी उनी फरार भएका प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार