Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • चिर्पट प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

    चिर्पट प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 912
    SHARES

    खोटाङ । खोटाङमा ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् ।

    जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीमा बिहीबार बेलुकी ५ बजेतिर ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेर हत्या गरेका हुन् ।



    उनीहरूबीच झगडा हुादा चिर्पटले हानेर शेर्पाले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।



    दावालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार