Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वायु प्रदूषण नियन्त्रण गर्न राष्ट्रपति भण्डारीको आग्रह

    वायु प्रदूषण नियन्त्रण गर्न राष्ट्रपति भण्डारीको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 2K
    SHARES

    काठमाडौँ। वायु प्रदूषण न्यूनीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छिन्  ।

    राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बिहीबार उक्त आग्रह गरेकी हुन्  ।

    उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताएकी छिन् ।

    उनले लेखेकी छिन्,’जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो‚औद्योगिक र सवारी साधनको धुवाँ‚धुलो आदिबाट देशैभर वायु प्रदुषण बढ्नु चिन्ताको विषय हो। डढेलो नियन्त्रण गर्दै वायु प्रदुषण न्यूनीकरणका लागि पहल गर्न सबै तहका जनप्रतिनिधि‚ विज्ञ तथा प्रकृतिप्रेमी सबैमा आह्वान गर्दछु।’ 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार