Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २९ चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काभ्रेपलान्चोक । जिल्लाको नमोबुद्ध नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

    आज बिहान मिक्सरसहित बनेपाबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ५ त ६०८७ नम्बरको ट्याक्टर नमोबुद्ध-२ बुचाकोटमा दुर्घटना हुँदा झलक विश्वकर्माको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।



    उक्त घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार