Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

    ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 261
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    एकै परिवारका चारजना घाइते भएका छन् ।



    सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्याक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो । दुर्घटनामा १७ वर्षका राजकुमार सिंहको मृत्यु भएको हो ।



    दुर्घटनामा परेका अन्य चारजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार