Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ घाइते

    डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 669
    SHARES

    फाइल तस्विर

    डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

    बुधबार साँझ भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षका सालिन राना मास्केमगरको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ट्याक्टरमा २५ जना मजदुर सवार थिए ।



    घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार