Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • रामपुर क्याम्पसमा दोहोरो झडप हुँदा २ जना गम्भीर घाइते

    रामपुर क्याम्पसमा दोहोरो झडप हुँदा २ जना गम्भीर घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 2.6K
    SHARES

    चितवन। जिल्लाको रामपुर कृषि क्याम्पसमा दोहोरो झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

    उक्त झडपमा परि ने.वि.ईकाई सभापति दिपेश बानियाँ र सदस्य खेमराज उपाध्याय गम्भीर घाइते भएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए।



    आज विद्यार्थी भर्ना सम्बन्धी विषयमा विवाद हुँदा अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघबिच दोहोरो झडप भएको हो ।



    भट्टराईका अनुसार झडपमा परि घाइते भएका अन्यको अवस्था सामान्य रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार