Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना लुकाएर घर फर्किँदा ज्यान गयो

    कोरोना लुकाएर घर फर्किँदा ज्यान गयो

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौं। रोजगारीमा भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका २ का ३८ वर्षीय एक पुरुष भारतमै कोरोनाभाइरसबाट संक्रमित भए ।

    संक्रमित उनी केहीदिन अघि मात्रै भारतबाट घर फर्किए ।



    आफू कोरोना संक्रमित भएको नखुलाएर उनी झुक्याउँदै घर पुगे । कोरोना भाइरसको संक्रमणले गम्भीर भएका उनी शनिबार बिहान दुल्लु अस्पतालमा भनाए भए र अन्ततः उनको सोही दिन साँझ मृत्यु भएको छ ।



    उनी मात्र होइन भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्न झन्झटिलो मानेर झुक्याउँदै असुरक्षित रुपले घरसम्म पुग्ने गरेको खबर नागरिक दैनिकमा छापिएको  छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार