Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल एसबीआई बैंकद्वारा दरबारमार्गमा एटीएम सञ्चालन

    नेपाल एसबीआई बैंकद्वारा दरबारमार्गमा एटीएम सञ्चालन

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । नेपाल एसबीआई बैंकले दरबारमार्गस्थित अन्नपूर्ण एटीएम लाउन्जमा एटीएम सञ्चालनमा ल्याएको छ।

    नेपाल एसर्बआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमुख सञ्चालन अधिकृत यादभेन्द्र कान्तद्वारा संयुक्त रुपमा उद्घाटन गरेका हुन्।



    बैंकले ८८ शाखा, १९ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै, १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार